भूमिहीनलाई जग्गा दिन जिल्ला-जिल्लामा राजनीतिक नियुक्ति हुँदै
काठमाडौं, ९ असोज–सरकारले भूमिहीनलाई जग्गा वितरण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। जग्गा वितरणका लागि सरकारले केही समयअघि भूमि समस्या समाधान आयोग गठन गरेको थियो। अहिले जिल्ला जिल्लामा काम गर्न…
