Month: October 2020

माइती नेपालद्धारा काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार

झापा, ५ कार्तिक–माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला…

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट

काठमाडौं, ५ कार्तिक–विश्वव्यापी कोरोना भाइरस महामारीका कारण हुन नसकिरहेको कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । कक्षा १२ को परीक्षा सञ्चालनकाा लागि तालिका र कार्यविधि…

कोरोनाबाट बुधबार २६ जनाको गयो ज्यान, नेपालमा मृत्तक संख्या ७९१ पुग्यो

काठमाडौं, ५ कार्तिक–नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा २६ जनाको ज्यान गएको छ । योसहित आज (बुधबार) सम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या ७९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

५ हजार ७४३ जनामा कोरोना संक्रमण, २९ सय ९६ जना निको

काठमाडौं, ५ कार्तिक–नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ जना पुगेको…

विप्लवद्धारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

दमक, ५ कार्तिक–नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ। विप्लवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन्। सरकारले कोरोनाको परीक्षणमा पनि…

अर्जेन्टिनामा कोरोना सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो

एजेन्सी, ५ कार्तिक–अर्जेनिटनामा सोमबारसम्ममा कोभिड(१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ। राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी सङ्क्रमित रहेको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ। विवरण अनुसार पछिल्लो २४…

दसैंमा घर जानेबाट कोरोना गाउँ-गाउँ फैलिने जोखिम

काठमाडौं, ५ कार्तिक–दसै नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढिरहेको छ । बाहिरिने र भित्रिनेको संख्या बढेसँगै काठमाडौं र अन्य सहरी क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको छ । लकडाउन र निषेधाज्ञा हटेपछि…

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं, ५ कार्तिक–नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक…

१० खेलाडीमा समेटिएको बार्सिलोनाको फराकिलो जित

एजेन्सी, ५ कार्तिक–यूईएफए च्याम्पियन्स लिग फुटबलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले फराकिलो जित निकालेको छ । क्याम्प नाउमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले फेरेन्सभारोसमाथि ५–१ को फराकिलो जित निकालेको हो ।…

युनाइटेडसँग पीएसजी पराजित

एजेन्सी, ५ कार्तिक–प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग पेरिस सेन्ट जर्मन (पीएसजी) पराजित भएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा युनाइटेडसँग २–१ गोलले पराजित…