Month: October 2020

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

काठमाडौं, २७ असोज–कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो । सोमबार…

तीन हजार ५५६ कोरोना संक्रमित थपिए

काठमाडौं, २७ असोज–देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ५५६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार…

कर्णालीका नेताहरुलाई ओली-प्रचण्डले काठमाडौं बोलाए

काठमाडौं, २७ असोज–कर्णालीमा केही दिनयता जारी रडाकोका कारण यति बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी तरंगित छ। आफ्नै पार्टीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता भएपछि नेकपामा नयाँ विवाद सुरु भएको…

भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालबाट फरार कोरोना संक्रमित थुनुवा पुनः पक्राउ

झापा, २७ असोज–मेची प्रादेशिक अस्पताल भद्रपुरको कोरोना उपचार कक्षमा उपचारत फरार थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार विहान फरार भएका संक्रमित थुनुवा आज अर्जुनधारस्थित शनिश्चरेको चिया बगानबाट पक्राउ परेका…

प्रहरीमा कोरोना संक्रमितको संख्या ५११० पुग्‍यो, ३१५४ जना डिस्चार्ज

काठमाडौं, २७ असोज–नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार १ सय १० पुगेको छ । जसमध्ये १९ सय ५६ जना उपचाररत छन् । ३ हजार १ सय ५४ जना भने…

मंगल ग्रह आज सबैभन्दा ठूलो र चम्किलो देखिने

एजेन्सी अमेरिका, २७ असोज–नासाका वैज्ञानिकहरूले आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रंगमा देखिने बताएका छन्। यो एउटा दुर्लभ खगोलीय घटना हो जहाँ मंगल, पृथ्वी र सूर्य सिधा लाइनमा…

सार्वजनिक गाडीले सबै सिटमा यात्रु चढाउन पाउने, पुरानै भाडा रकम लिनुपर्ने

काठमाडौं, २७ असोज–सार्वजनिक सवारीसाधनले आज (मंगलबार) देखि सबै सिटमा यात्रु चढाउन पाउने भएका छन् । सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको हो । सरकारले आजदेखि सार्वजनिक…

अन्तर्राष्ट्रिय सीमा नाका कात्तिक मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, २७ असोज–नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ ठूलो संख्यामा बढ्न थालेपछि सरकारले अन्तर्राष्ट्रिय सीमा कात्तिक मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको…

भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख नाघ्यो

काठमाडौं, २७ असोज–भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख २० हजार ५३८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६६ हजार ७३२ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।…

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ७४ हजार

काठमाडौं, २७ असोज–कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ७४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख…