Month: October 2020

बेंगलोरद्वारा चेन्नाई ३७ रनले पराजित

काठमाडौं, २५ असोज–इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ। बेंग्लोरको यो चौथो जित हो भने चेन्नईको पाचौं हार हो। जितका लागि…

अनसनको २७ औँ दिनमा सरकार र डा केसीबीच आठ बुँदे सहमति

काठमाडौं, २५ असोज–अनसनरत डाक्टर गोविन्द केसी र सरकार पक्षबीच त्रिवि शिक्षण अस्पताल परिसरमा सहमति पत्रमा हस्ताक्षर भएको छ। केसीले जुम्लाबाट थालेको अनसनको २७ औँ दिनमा दुवै पक्षबीच शनिवार मध्यराति ८…

डा केसीको ज्यानै लिने सरकारको नियत उदांगो भयोः वार्ता टोली

काठमाडौं, २४ असोज–अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसी पक्षले सरकार समझदारीबाट पछि हटेको बताएको छ। केसीको ज्यान जोखिममा परिरहँदा निरन्तर वार्तामा रहँदारहँदै सरकारी पक्ष समझदारीबाट पछि परेको केसी पक्षले बताएको हो।…

हाम्रो लागि धेरै अप्ठ्यारो समय आएको छः स्वास्थ्य मन्त्रालय

काठमाडौं, २४ असोज–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनदिनै कोरोना संक्रमित संख्या बढेको भन्दै अप्ठ्यारो परिस्थिति आएको बताएको छ। डिस्चार्ज हुने दरभन्दा संक्रमित हुने बिरामी संख्या बढेको भन्दै यसले अप्ठ्यारो परिस्थिति निम्त्याउने…

यौनसम्पर्कको यो शैली जुन महिलालाई निकै मन पर्छ

काठमाडौं, २४ असोज–कुन मानिसलाई कस्तो खालको यौन सम्पर्कको शैली मन पर्दछ भन्ने कुरा समग्रमा भन्न गाह्रो हुन्छ, किनकि मानिसका रुची फरक फरक हुनसक्छन् । हालै एउटा अनलाइन डेटिङ साइटले यस…

कुन उमेरका महिलासँग यौन सम्पर्क गर्दा बढी यौन सन्तुष्टी मिल्छ ?

प्राय कुन उमेरको यौन सम्बन्ध बढी रोमान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दन् । सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र…

झापामा थप २३ जनामा कोरोना

दमक, २४ असोज–झापामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ५ महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो । मेचीनगरमा ७ जना,…

झापामा लागु औषधसहित एक जना पक्राउ

भद्रपुर, २४ असोज–झापाको देउनियामा चेक जाँचको क्रममा प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ परेका छन् । शसस्त्र प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भद्रपुर न।पा। १० बस्ने वर्ष १९ का…

बालुवाटारमा छलफल निष्कर्षविहिन

काठमाडौं, २४ असोज–प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच शनिबार भएको भेटवार्ता बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनरगठन तथा पार्टी…

शनिबार १४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २४ असोज–पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीमा १, मोरङमा २, सर्लाहीमा १, काठमाडौंमा २, ललितपुरमा २, भक्तपुरमा १, मकवानपुरमा १, धादिङमा १, नवलपरासीपूर्वमा १…