दसैंमा प्रहरीले बिदा नपाउने, देशभर सुरक्षा सतर्कता बढाइयो
काठमाडौं, २२ असोज–यसपालि प्रहरीले दसैंमा बिदा नपाउने भएका छन् । कोरोना भाइरसविरुद्धको अभियान र शान्ति सुरक्षामा परिचालन हुनुपर्ने भएकाले प्रहरीले दसैं बिदा नपाउने भएका हुन् । तर सुत्केरी, किरीयालगायत अत्यावश्यक…
