ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामाः अध्यक्ष प्रचण्ड
काठमाडौं ९ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बताएका छन् । नेकपाले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्वोधन…
