Month: January 2021

संसद् बैठक बसेर ओलीलाई कारबाही गर्ने तागत हामीसँग छः प्रचण्ड

काठमाडौं, १७ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने तर्क गरेका छन् । शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभामा…

ओली र प्रचण्ड–नेपाल समूहको तानातानमा पूर्वलडाकु

काठमाडौं, १७ माघ–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् ।…

प्रधानमन्त्री ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प छैनः नेता भट्टराई

विराटनगर, १७ माघ–नेकपा प्रचण्ड–नेपाल समुहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले घुडा टेक्ने दिन धेरै टाढा नरहेको बताए । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले नेपालले…

विवाद निरुपण नगरी दल दर्ता सूचना जारी कसरी व्यावहारिक हुन्छः पाण्डे

काठमाडौँ, १७ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी दुवै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल राजनीतिक कार्यक्रमका सिलसिलामा काठमाडौँ उपत्यका बाहिर रहेकाले निर्वाचन आयोगले आजका लागि बोलाएको परामर्श…

नेपालमा संक्रमण दर घट्दै

काठमाडौं, १७ माघ–एक महिनायता नेपालमा दैनिक भेटिने नयाँ कोरोना संक्रमितको संख्या ४ सयभन्दा कम छ । पछिल्लो एक सातादेखि ३ सय ५० भन्दा कमको संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले…

रोनाल्डोमाथि प्रहरी अनुसन्धान

काठमाडौं, १७ माघ–इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति दिएको छैन । गत वर्ष इटालीमा कोरोना भाइरस (कोभिड–१९) महामारीका रूपमा फैलिएको थियो । इटाली सरकारले २०२१ मा कोभिड–१९ माथि…

आगो ताप्ने क्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

खोटाङ, १७ माघ–आगो ताप्ने क्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने…

स्वास्थ्यकर्मी भन्छन्ः ‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौं’

बागलुङ, १७ माघ–नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही…

तपाईलाई सेक्स गर्न मन लाग्दैन ? यी हुन् यौन शक्ति बढाउने घरेलु उपाय

एजेन्सी–तपाईको यौन जीवनमा धेरै समस्याहरु हुन सक्छन् । हामीले समस्याहरु त्यसै लुकाएर बस्नुभन्दा पनि तीनको समाधान खोज्नु पर्छ । नियमित यौन क्रियाकलापमा सामेल व्यक्ति र सामेल हुन नपाएको व्यक्तिबीचको व्यवहारमा…

कसरी बढाउने यौन क्षमता ?

एजेन्सी, १६ माघ–बुढेसकालमा यौन दुर्बलता हुनु स्वाभाविकै हो । बुढेसकालमा यौन चाहना हुने भए पनि यौन शक्ति कम हुँदै जान्छ । युवाअवस्थामै यौन दुर्बलता हुनु समस्या हो । व्यक्तिको तल्लो…