विराटनगर, १७ माघ–नेकपा प्रचण्ड–नेपाल समुहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले घुडा टेक्ने दिन धेरै टाढा नरहेको बताए ।

शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले नेपालले कुनै गृहयुद्ध वा द्वन्द्व नसहने भन्दै शान्ति र अग्रगमनका लागि ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प नभएको बताए ।

विरोधसभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर धकेलिन खोजिदैछ ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *