Month: January 2021

सुनको भाउ ७०० ले घट्यो

काठमाडौं, १४ माघ–सुनचाँदीको भाउ घटेको छ । बुधबार सुनको मूल्य तोलामा ७०० ले घटेको हो । चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल…

वामदेव गौतम भन्छन्ः ‘फुटेर चुनावमा जाँदा पराजित हुनुको विकल्प छैन, २–४ ठाउँमा जितिएला’

काठमाडौं, १४ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटाएर निर्वाचनमा गए पराजित हुनुको विकल्प नरहेको बताएका छन् । बुधबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा पार्टी एकता राष्ट्रिय अभियानको…

चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं, १४ माघ–चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । धनजित बस्नेतले चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता गराएका हुन् । मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला…

कांग्रेसद्वारा सरकारविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने

काठमाडौं, १४ माघ–प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध तेस्रो चरणको आन्दोलन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार सानेपामा बसेको बैठकले सरकारविरुद्ध तेस्रो चरणको आन्दोलन गर्ने…

यौन जीवन र चरम आनन्द

एजेन्सी, १४ माघ–हाम्रो समाजका महिलामा १२–१३ वर्ष र पुरुषमा १४–१५ वर्षदेखि यौन अंगको विकास सुरु भएको पाइन्छ । यसको विकास संगै यौनप्रतिको उत्सुकता बढेर जान थाल्छ । कतिले सामाजिक रुपमा…

आज कोरोना खोप लगाउने सरकारको तयारीः मृत्यु भएमा क्षतिपूर्ति नदिने, कम्पनीविरुद्ध मुद्दा नहाल्ने

काठमाण्डौं, १४ माघ–कोभिड–१९ विरुद्ध बुधबारदेखि नेपालमा पनि खोप लगाइने भएको छ । तर, सरकारले खोप लगाउँदा कसैको मृत्यु भएमा क्षतिपूर्ति नदिने र खोप उत्पादन गर्ने कम्पनीविरुद्ध मुद्दा नहाल्ने भएको छ । भारतले…

पूर्व राष्ट्रपति यादव भन्छन्ः ‘राष्ट्रपति भण्डारीले भूल गर्नु भयो’

काठमाडौं, १४ माघ–पूर्व राष्ट्रपति डा रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीीतकशास्त्रीसँग छलफल नगरी सदर गर्नु भूल भएको बताएका छन् ।…

सरकारको योजना अनुसार विद्युत् उत्पादन नहुने

काठमाडौं, १४ माघ–यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७–७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजना…

कोरोनाले विश्वमा २१ लाख ३५ हजारको मृत्यु

काठमाडौं, १४ माघ–कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २१ लाख ३५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २१ लाख ३५ हजार ९५९ कोरोना संक्रमितको…

नेपालमा कोरोनाविरुद्धको खोप लगाउन आजबाट सुरु गरिँदै

काठमाडौं, १४ माघ–सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन आजबाट सुरु गर्ने भएको छ । भारतबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा आजबाट लगाउन सुरु गर्न लागेको हो । खोप अभियानको उद्घाटन…