मुख्य सचिव बनेकी गड्तौला भन्छिन्ः ‘राम्रो कर्म गरे, राम्रै फल पाइन्छ’
काठमाडौं, १० साउन–नेपाल सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई आज मुख्य सचिवमा नियुक्त गरेको छ । मुलुकको प्रशासनिक इतिहासमा उनी नै प्रथम महिला मुख्यसचिव हुन सफल भएकी हुन् । वर्तमान…
