दिवंगतको सम्झनामा गाईजात्रा मनाइँदै
काठमाडौं, ४ भदौं–काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा मंगलबार गाईजात्रा मनाइँदैछ। वर्ष दिनयता दिवंगत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाइन्छ। गाईजात्राका दिन विशेषगरी दिवंगत परिवारका सदस्य वा…
