Month: August 2024

धामी झाँक्री-वैद्यहरुले गरे आ-आफ्नो कला प्रदर्शन

भद्रपुर, १५ भदौ–रूढीवाद र अन्ध विश्वासका प्रतिनिधि पात्र भनेर हेपिने गरेका धामी झाँक्री तथा वैद्यहरूले समाजमा विविध चेतनासहित परम्परागत रूपमा रहेका प्राचीन ओखती पहिचान समेत गराइरहेका छन् । हरेक वर्ष…

मोरङको सुन्दरहरैँचामा केरा बगानभित्र दुई बालिकाको शव

सुन्दरहरैँचा (मोरङ), १५ भदौं–मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित एक केरा बगानभित्र दुई नाबालिका मृत अवस्थामा फेला परेका छन्। । शनिबार अन्दाजी अपरान्ह ४ः३० बजेतिर स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र ३१ वर्षीय…

चाम्लिङ फोटो स्टुडियोले दमककै देवकोटा चौंकबाट सेवा सुचारु गर्यो

दमक, १५ भदौं–दमकको जेसिस चौक (फार्मेसी लाईन) मा रहेको चाम्लिङ फोटो स्टुडियोले दमककै देबकोटा चौकबाट आफ्नो सेवा विस्तार गरेको छ । ग्राहकहरुको माग र सुविधालाई मध्यनजर गर्दै देवकोटा चौकमा चाम्लिङ…

पलेशाले दिलाइन् नेपाललाई कास्य पदक, सरकारबाट ६५ लाख पुरस्कार

काठमाडौं, १५ भदौं–पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति भएको के–४४ वर्गअन्तर्गत महिला ५७ किलोमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८…

सुनसरीको बराहक्षेत्रमा जंगली हात्तीको डरले रातभर सुत्दैनन् स्थानीय

इनरुवा, १५ भदौं–सुनसरी बराहक्षेत्र नगरपालिका–२ पुनरवासका पूर्व वडाध्यक्ष हरिकृष्ण भट्टराई नसुतेको एक हप्ताभन्दा बढी भएको छ । उनले एक हप्तादेखि राति सुत्नै छाडेका छन् । रातको समयमा जङ्गलमा दैनिक आउने…

एकीकृत समाजवादी पार्टीको पदाधिकारीमा पराजित नेताहरू एमाले फर्किने मनस्थितिमा छन् ?

काठमाडौं, १५ भदौं–महाविधेशनको झण्डै दुई महिनापछि मंगलबार (भदौ ११ गते) नेकपा (एकीकृत समाजवादी) ले निर्वाचनमार्फत १८ पदाधिकारी र १०५ जना पोलिटब्यूरो सदस्य चुन्यो। तर स्पष्ट गुटगत प्रतिस्पर्धा भएको उक्त निर्वाचन…

बेपत्ता पारिएका सम्झनामा दीप प्रज्ज्वलन

काठमाडौं, १४ भदौ–हरेक वर्ष अगस्ट ३० तारिखलाई विश्वभर बलपूर्वक बेपत्ता पार्ने कार्यहरूको विरूद्धमा अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइन्छ। यस वर्ष पनि शुक्रबार साँझ ५ बजे माइतीघर मन्डलमा दीप प्रज्ज्वलन कार्यक्रम गरी…

पहिलो पाईला नेपालले तीज बिशेषमा असहाय र सहाराविहीनलाई दर खुवाए

दमक, १४ भदौं–पहिलो पाईला नेपाल दमक शाखाले आज दमकमा असहाय तथा सहाराविहीन नागरिकहरुलाई तीज विशेषको अवसरमा दर खुवाउने कार्यक्रम गरेको छ । विभिन्न स्थानबाट घुमन्ते जीवन बिताइरहेका असहाय तथा सहाराविहिनहरुलाई…

सूर्यदर्शन सहकारी संस्थाद्धारा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

दमक, १४ भदौं–नेपाली दिदीबहिनीहरुको महान चाडपर्व ‘हरितालिका तीज’को अवसरमा झापाको दमकमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । दमक–६ मा कार्यालय…

मुनाको हत्याको खुल्यो कारणः डकैतीका लागि बबीले गोली हानेको खुलासा

काठमाडौं, १४ भदौं–अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । अदालतको दस्तावेजमा उल्लेख भएअनुसार बबीसिंह शाहले डकैतीका क्रममा मुनालाई गोली हानेर हत्या गरेको खुलेको हो ।…