Month: August 2024

नेपालका नाबालिगहरूलाई लोभ्याउँदै विवाह गरेर चीन लैजाने गिरोह सक्रिय

दमक, ३० साउन–केही महिनाअघि पोखराको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले सार्वजनिक समारोहमै भने, ‘हाम्रो स्कूलमा पढ्ने विपन्न एक नानी स्कूलबाट गायब छन्। ८ कक्षामा पढ्ने उनको चाइनिज केटासँग विहे भयो भन्ने…

धरमपुर बजार व्यवस्थापन समितिले दिए व्यवसायीहरुलाई खाजा-पानी मिठाई

धरमपुर, ३० साउन–झापाको शिबसताक्षी–१ धरमपुरमा साप्ताहिक बुधबार सञ्चालन हुँदैं आइरहेको धरमपुर बजार नवौं वर्षमा प्रवेश गरेको छ । धरमपुर बजार व्यस्थापन समितिले आज (बुधबार) ८औं वर्ष पुरागरी नवौं वर्ष प्रवेश…

नेपालमा दुई दलीय व्यवस्थाको विपक्षमा छौँः माधवकुमार नेपाल

काठमाडौँ, ३० साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा दुई दलीय स्टिम लागू हुन नदिने बताउनु भएको छ। आज (बुधबार) संसदमा बोल्दै पूवप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले उक्त कुरा बताउनु…

जनताले देख्नेगरी काम गर्न सचिवहरुलाई मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर, ३० साउन–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताले देख्नेगरी काम गर्नको लागि सचिवहरुलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशको…

मेचिनगरस्थित कालिझोडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा ,३० साउन–झापामा मोटरसाइकलले ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मेचिनगर–१३ कालिझोडास्थित सडकमा बिर्तामोडबाट चारआलीतर्फ आउँदै गरेको गरेको मे ६ प ८३२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मंगलबार राति…

भागबन्डा मिलाउन मन्त्रालय फुटाउदैं कोशी प्रदेशका मुख्यमन्त्री कार्की

विराटनगर, ३० साउन–प्रदेशहरुकै इतिहासमा सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएर आलोचित बनेपछि मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्री हटाए। मधेसका मुख्यमन्त्रीले राज्यमन्त्रीहरू हटाउँदै गर्दा कोशीमा भने मन्त्रालय थप्ने तयारी चलिरहेको छ।…

प्रतिनिधिसभा बैठक सञ्चालनमा सभामुख देवराज घिमिरेको शैलीप्रति प्रश्न

काठमाडौँ, ३० साउन—सभामुख देवराज घिमिरे प्रतिपक्षी दलका सांसदलाई बोल्न अंकुश लगाउन खोज्दा विवादमा परेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार रास्वपाका सांसद हरि ढकाल डेडिकेटेड तथा ट्रंकलाइनको महसुल बक्यौताको विषय उठाउन खोज्दा…

बाराको जितपुरसिमरा उपमहानगर प्रमुख र वडाध्यक्षबीच ‘हानाहान’

बारा, ३० साउन–बाराको जितपुरसिमरा उपमहानगरपालिकामा एक शिक्षिकाको विषयलाई लिएर नगर प्रमुख र वडा अध्यक्षबीच ‘हानाहान’ भएको छ । मंगलबार (हिजों) जितपुरसिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र नगर प्रमुख राजन…

बागमतीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं, ३० साउन–हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ…

चित्रबहादुर केसी भन्छन्ः बंगलादेशको बाढी नेपालमा पस्ला, होस् गरौँ ?

काठमाडौँ, २९ साउन–राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनतामा पनि बंगलादेश झैँ आक्रोश रहेको तर तत्काल युवा नभएकाले सडक आन्दोलन नहुने दाबी गरेका छन् । प्रतिनिधि सभामा बोल्दै उनले…