एजेन्सी, २२ पुस–मानिसलाई प्रिय लाग्ने गर्छ सेक्स । यसका लागि मानिसले खानपानदेखि लिएर बानी व्यहोरा एवम् आहारविहार सबै परिवर्तन गर्न मन्जुर रहन्छन् । किनभने उसका लागि सेक्स भनेको एक प्राकृतिक आवश्यकता हो, नभई नहुने वस्तु हो ।
सेक्सको चाहना प्रायः सबैलाई हुन्छ । तर, केही मानिसहरुले भने सदैव यस्तो प्रिय यौनकर्मबाट बन्चित भएकोमा बडो चिन्तित हुने गर्दछन् । कतिपयले त बढीभन्दा बढी सेक्स गर्न चाहेर पनि नसकेर दुःखी भएका हुन्छन् ।
‘यसका कारण उनीहरु डिप्रेसनको सिकार भएका पनि हुन्छन् । यसको मतलब हो उनीहरु यसको मजाबाट टाढा हुन्छन् ।
