काठमाडौं, २६ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन् । दिँउसो १ बजे बस्ने बैठकमा ओलीले सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

यसैबीच सरकारले राष्ट्रियसभाको हिँउदे अधिवेशन छट्टै अन्त्य गर्ने तयारी पनि गरेको स्रोतको जिकिर छ । हिँउँदे अधिवेशन पुस १७ गतेबाट आह्‍वान गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *