काठमाडौं, २६ पुस–सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थारु समुदायले मनाउने माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *