काठमाडौं, ११ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादबारे निर्वाचन आयोगले आजै रातिसम्म टुंगो लगाउने तयारी गरेको छ ।

‘प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी गराएका हुन् । उनले भने, “बैठक बस्दैछौँ, राति ११ बजेसम्म भए पनि नेकपा विवाद आजै टुंगो लगाउछौँ ।”

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *