विराटनगर, १८ माघ–प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ । प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक यसअघि माघ ७ गते बसेर स्थगित भएको थियो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आज एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएका हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *