सुर्खेत, ९ मंसिर–जाजरकोटको कुशे गाउँपालिका–२ धौलाईमा लागेको मेलामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

मेलाबाट फर्किने क्रममा तीनजनाको कुटाइबाट कुशे गाउँपालिका– २ का जनक शाहीको मृत्यु भएको जाजरकोटका डीएसपी सन्तोष रोकाले जानकारी दिए।

शुक्रबार राति शाहीको मृत्यु भएको खबर आएलगत्तै बिहान प्रहरी घटनास्थलतर्फ गएको डिएसपी रोकाले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *