भद्रपुर, ९ असार–झपाको भद्रपुर नगरपालिकाको बजेट ९९ करोड २ लाख १९ हजार प्रस्ताव गरिएको छ ।

नगरपालिकाको १४औं नगर सभामा आज (आइतबार) उपप्रमुख तथा बजेट तर्जुमा समितिका संयोजक राधा कार्कीले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नु भएको हो ।

जिल्लाकै १४ वटा पालिकाहरु मध्ये सवै भन्दा जेष्ठ (पुरानो) नगरपालिका हो भद्रपुर । भद्रपुरले शिक्षा, स्वास्थ्य, कृषि, उत्पादन, स्वरोजगार, सडक, पूर्वाधार, महिला तथा बालबालिका लगायतको क्षेत्रमा बजेट बिनियोजन गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *