ताप्लेजुङ, ३ साउन–ताप्लेजुङकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि ताप्जेजुङमा सञ्चालन हुने भएको छ ।

लाखेजात्रा सञ्चालन समितिको आयोजनामा हुने प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई तीन लाख ११ हजार एक सय ११ र उपविजेतालाई एक लाख ११ हजार एक सय ११ प्रदान गरिने छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *