काठमाडौँ, १० भदौं–जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य हिरण्य मानन्धरसहितका एक दर्जन नेता कार्यकर्ताले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।

एकीकृत समाजवादी पार्टी काठमाडौँ महानगर पालिका कमिटीको पहलमा उहाँहरुले एकीकृत समाजवादी पार्टी रोज्नुुभएको हो।

नव प्रवेशीलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतले पार्टीमा स्वागत गर्नु भएको थियो।

पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकको दोस्रो दिन उहाँहरुले जसपा त्यागेर एकीकृत समाजवादी रोज्नु भएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *