काठमाडौँ, २८ भदौं–नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबाट परित्याग गरी पाँच सय जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ।

कोशी प्रदेशको उदयपुर गाईघाटमा आयोजित पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो सन्देश सभामा विभिन्न पार्टी परितयाग गरेर पाँचसय भन्दा धेरै नेता कार्यकर्ताले नेकपा ९एकीकृत समाजवादीं० रोज्नु भएको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टीका वरिष्ट नेता घनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, जगन्नाथ खतिवडा, सचिव वलदेव चौधरी, लगायतका नेताहरूले नव प्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नुभएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *