काठमाडौं, १३ वैशाख–आईसीसी महिला टी–२० विश्वकप एसियाका लागि नेपाली महिला राष्ट्रिय टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले इन्दु वर्माको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो ।

यस प्रतियोगितामा पूजा महतो उपकप्तानका रूपमा रहने छिन् । त्यस्तै सबनम राई, मनिषा उपाध्याय, कविता कुँवर र रुबी पोडारले टिममा स्थान बनाएका छन् ।

यस्तो छ नेपाली महिला टिम

इन्दु वर्मा (कप्तान), पूजा महत्व (उपकप्तान), रुबिना क्षेत्री, विन्दु रावल, कविता जोशी, सम्झना खड्का, राजमती ऐरी, रुबी पोडार, रोमा थापा, कविता कुँवर, सबनम राई, ईश्वरी बिष्ट, मनीषा उपाध्याय र रिया शर्मा ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *