काठमाडौँ, २८ साउन–आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डाक्टर सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन्।

परिषदको अध्यक्षमा नियुक्त भएका डाक्टर ठाकुरलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ समेत गराएकी छिन्।

पद तथा गोपनीयताको शपथ ग्रहणसँगै डा.ठाकुरले परिषद्को नेतृत्व सम्हालेका छन्।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *