काठमाडौ, १३ भदौं–रसुवाको भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय १६ पुगेको छ।  नेपाल प्रहरीकाअनुसार आज बिहान ७ बजेसम्म ६ सय १६ वटा परेको हो ।

सबैभन्दा बढी चितवनमा २३३ वटा शव फेला परेको छ। त्यसपछि नवलपरासी पूर्वमा १५८ शव फेला परेको हो।

अन्य रसुवा, नुवाकोट, धादिङ, गोरखा तनहुँ र नवलपरासी पश्चिममा शव फेला परेका जनाइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *