काठमाडौं, १९ पुस–नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीतलाई उपचार गराउन भोलि (सोमबार) भारतको मुम्बई जाने भएका छन्।

आज पेरिस डाँडामा बसेको नेकपा प्रचण्ड पक्षको स्थायी कमिटी बैठकमा उनले यसबारे जानकारी गराएका दाहालको निजी सचिवालयले जनाएको छ।

प्रचण्डपत्नी सीतामा यसअघि पनि पटकपटक स्वास्थ्य समस्या देखिँदै आएको छ। यसअघि पनि धेरै पटक उनलाई विदेशमा उपचारका लागि लगिएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *