जिओनालाई हराउँदै इन्टर मिलान सिरि ए फुटबलको दोस्रो स्थानमा
काठमाडौं, ११ साउन–इटालियन सिरी ए फुटवलमा इन्टर मिलानले जिओनालाई ३–० गोलले पराजित गरेको छ। गएराति जिनोआको घरेलु मैदानमा भएको खेलमा रोमेलु लुकाकुले दुई र एलेक्सीस सान्चेजले एक गोल गरे। लुकाकुले…
भारतमा एकै दिन ४८ हजार भन्दा बढी कोरोना संक्रमित भेटिए
एजेन्सी (काठमाडौं), ११ साउन–भारतमा हिजो एकैदिन ४८ हजार भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यहाँ सात सय जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा त्यहाँ ४८ हजार…
पूर्वडीआईजी रञ्जन कोइरालाको फैसलाविरुद्ध सुनुवाइ आज
काठमाडौं, ११ साउन–सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आइतबार सुनुवाइ तय भएको छ। जिल्ला र तत्कालीन पुनरावेदन अदालतले तत्कालीन डीआईजी कोइराला पत्नी हत्यामा संलग्न…
‘एकका लागि एक अभियान’मा झापा जिल्ला सहकारी संघबाट २५ लाख हस्तान्त्ररण
बिर्तामोड, १० साउन–झापा जिल्ला सहकारी संघले केन्द्रीय संघ तथा प्रारम्भिक सहकारी संस्थाहरुबाट संकलन गरी एकका लागि एक अभियानलाई आज २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा…
किराती बिबेक सुनुवारको अध्यक्षतामा आदिवासी जनजाति महासंघ वडा समन्वय समिति गठन
धरमपुर, १० साउन–झापाको शिबसताक्षी–१ मा आज सम्पन्न आदिवासी जनजाति महासंघ वडा समन्वय समितिको दोस्रो अधिवेशनले किराती बिबेक सुनुवारको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । धरमपुरस्थित शुक्रबारे बजारमा शनिबार भएको…
बाढी-पहिरो र चट्याङबाट मात्रै १८१ जनाको मृत्यु
काठमाडौं, १० साउन–गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ। यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ। प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले…
कमल थापाको टिप्पणीः न्याय मरेको आभाष भयो
काठमाडौं, १० साउन–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समकालीन नेपाली इतिहासमा अहिलेजस्तो न्यायालय र न्यायमूर्तिहरुको निन्दा, विरोध र भत्सर्ना कहिल्यै नभएको टिप्पणी गरेका छन्। उनले न्याय मरेको आभाष भएको लेखेका…
सन्दीप लामिछानेले सिपिएल खेल्नेबारे अन्योल
काठमाडौं, १० साउन–नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ। सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ। यसका लागि अहिलेसम्म उनको…
इटहरीका एक थुनुवामा कोरोना पुष्टि
इटहरी, १० साउन–इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका एक जना थुनुवामा कोरोना पुष्टि भएको छ। राजस्व चुहावटको मुद्धामा सशस्त्र प्रहरीले गत साउन ४ मा इलाका प्रहरी कार्यालय इटहरीमा बुझाएको व्यक्तिलाई…
सूर्य थापाको आरोपः ‘प्रचण्डले दिउँसै रात पार्ने कुरा गर्दै हुनुहुन्छ’
काठमाडौं, १० साउन–भारतद्वारा अतिक्रमित भूमि समेटेर सार्वजनिक गरिएको नक्साको जस लिन सत्तारूढ नेकपा होडबाजी देखिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्देशन दिएर मात्रै नयाँ नक्सा सार्वजनिक भएको अभिव्यक्ति दिएपछि…
