Month: August 2020

झिलझिले प्रहरीद्धारा भन्सार छली ल्याउँदै गरेको ठूलो परिमाणका औषधीसहित ६ जना पक्राउ

झिलझिले, १५ भदौ–झापाको झिलझिलेस्थित इलाका प्रहरी कार्यालय झिलझिलेले भन्सार छली अबैधरुपमा ल्याउँदै गरेको नेर्टवर्किङ ब्यवसाय ओरियन्स कम्पनीको सामान सहित ६ जनालाई पक्राउ गरेको छ । झिलझिले प्रहरीले पुर्वपश्चिम लोकमार्गमा पर्ने…

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

बिराटनगर, १५ भदौं–प्रदेश–१ मा ओखलढुङ्गा १, खोटांगमा १, झापामा ५, मोरंगमा १९, संखुवासभामा ९ जना र सुनसरीमा २५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश–२ मा धनुषामा ३१, पर्सामा ३४,…

कोरोना भाइरसका ८९९ संक्रमित थपिए, संक्रमितको संख्या ३९ हजार ४६० पुग्यो

काठमाडौं, १५ भदौं–नोभेल कोरोना भाइरसका ८९९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ८९९ संक्रमित थपिएको जानकारी दिए ।जसमा ३०३ महिला र…

कोरोनाबाट ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु

काठमाडौं, १५ भदौं–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍व गौतमका अनुसार देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२८…

कोरोनाबाट पहिलोपटक हेल्थ असिस्टेन्टको ज्यान गयो

काठमाडौं, १५ भदौं–नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ। जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा-४ निवासी ४० वर्षीय हेल्थ असिस्टेन्टको तीन दिनअघि मृत्यु भएको हो कोरोना…

शिवसताक्षीमा ८ देखि १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने

दमक, १५ भदौं–झापा शिवसताक्षीमा अनिश्चितकाल आंशिक लकडाउन हुने भएको छ । शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकलले अर्को सूचना जारी नहुन्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको हो । समुदायमा…

अध्यक्ष दाहाल भन्छन्ः ‘कम्युनिष्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजन हो’

काठमाडौं, १४ भदौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजन भएको बताएका छन्। अध्यक्ष दाहालले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक…

युएस ओपन आजदेखि सुरु, नाडाल र फेडेरर २१ वर्षपछि सहभागी नहुने

एजेन्सी, १५ भदौं–कोरोना महामारीबीच टेनिसको चर्चित ग्रान्डस्लाम युएस ओपन आजदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदै छ। विनादर्शक हुन लागेको प्रतियोगितामा केही स्टार खेलाडीहरु सहभागी हुने छैनन्। युरोप, दक्षिण अमेरिका तथा पश्चिम…

निजी स्कुललाई शुल्क लिन पाउने बाटो खुल्यो

काठमाडौं, १५ भदौं–सरकारले नीजि विद्यालयलाई शुल्क लिन पाउने बाटो खुला गरिदिएको छ। लामो समयदेखि स्कुल बन्द हुँदा नीजि स्कुल मारमा परेपछि सरकारले यस्तो निर्णय गरेको हो। नीजि स्कुलले शुल्क लिन…

कारागारभित्र पनि फैलियो कोरोना संक्रमण

झापा, १५ भदौ–देशका विभिन्न जिल्लामा रहेका ७१ कारागारमध्ये सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ । राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागार, वीरगन्ज, बाँके, सुनसरीको झुम्का, सिराहा, स्याङ्जा…