कुलमानमाथि लाञ्छना लगाउने काम सरकारले बन्द गरोस्ः सापकोटा
काठमाडौँ, २७ साउन–नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम गरेको भन्दै आपत्ति जनाएको छ । भ्रष्टाचार बिरोधी अभियानमा अवरोध आउने खालका कुनैपनि…
