Author: Anil

बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगिन

काठमाडौँ — बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन् । केहीबेर…

बढ्दो डेंगी संक्रमणः ७३ जिल्लामा डेंगीबाट २ हजार ६१ जना संक्रमित

काठमाडौँ, २१ साउन—राजधानी काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा डेंगीको संक्रमण बढेको छ । साउन १४ सोमबार काभ्रेपलाञ्चोकमा एकै दिन १२ जनामा डेंगी संक्रमण पुष्टि भयो । केही दिनअघि काठमाडौं र कास्कीमा चार दिनमै…

आज देशभरका शिवालयहरूमा विहानैदेखि भक्तजनको भिड

काठमाडौं, २१ साउन–आज साउन महिनाको तेस्रो सोमबार, देशभरका शिवालयहरूमा विहानैदेखि भक्तजनको भिड लागेको छ । साउन महिना नै भगवान शिवको महिना रहेको भन्दै भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि शिव मन्दिर…

लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने कुनै षड्यन्त्र सह्य हुँदैनः नेपाल

काठमाडौं, २१ साउन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार…

एकीकृत समाजवादी पार्टीमा पदाधिकारी चयन गर्न नेतृत्व अलमल

काठमाडौँ, २० साउन–असारमा १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन भएको झन्डै एक महिनापछि (१८ साउन) मा केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । एक महिना लगाएर…

एमालेमा असन्तुष्टिः अध्यक्ष ओलीले ‘मनपरेकालाई’ मात्र जिम्मेवारी र अवसर प्रदान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार (साउन २०) उपाध्यक्षसहितका थप गरिएका केन्द्रीय नेताहरूलाई शपथ खुवाउँदै पार्टीमा गुट नबनाउन चेतावनी दिए। ‘हाम्रो पार्टीमा कुनै गुटबन्दी स्वीकार्य छैन। कतिपयले प्रजातन्त्रका लागि…

लमजुङको परेवाडाँमा पर्यटक लोभ्याउँदै सात लाखको ‘परेवा’ जोडी

लमजुङ, २० साउन–लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित मणिडाँडामा परेवाको प्रतीक निर्माण गरिएको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गत आर्थिक वर्षमा रु सात लाखको लागतमा परेवा जोडीको प्रतीक निर्माण गरिएको वडाध्यक्ष…

स्कुल बसको ठक्करबाट मोरङको रंगेलीमा साइकल यात्रीको मृत्यु

मोरङ, २० साउन–बिद्यार्थी ओसारप्रसारका लागि सञ्चालन गरिएको स्कुल बसको ठक्करबाट मोरङको रंगेलीमा आज आइतबार बिहान एक जना साइकल यात्रीको मृत्यु भएको छ । विद्यार्थी लिनलाई विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को…

एकीकृत समाजवादी नगर कमिटीद्धारा बिर्तामोड नगरलाई १४ बुँदे ज्ञापन-पत्र

बिर्तामोड, २० साउन–नेकपा (एकीकृत समाजवादी) ले कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जामा लगानी गरेको अढाइ करोड बढी रकम फिर्ता गर्न माग गरेको छ । एकीकृत समाजवादी बिर्तामोड नगर कमिटीले आज (आइतबार) बिर्तामोड नगरपालिकालाई…

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ, २० साउन—नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा भारतमाथि ऐतिहासिक जित पाएको छ । नेपालले हिजो (शनिबार) त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भारतमाथि ३–२ सेटमा सनसनीपूर्ण नतिजा निकाल्यो । कभर्डहलमा…