कमल खोलाको बाढीले शिवसताक्षी ३ मा डुवान र तीनघर विस्थापित
धरमपुर, १२ असार–झापाको शिवसताक्षी–३ साविक धरमपुर १ कमलझोडामा कमल खोला बस्तीतर्फ पस्दा सयौं विद्या जमिन डुवान गर्नुका साथै तीनघर परिवार विस्थापित भएका छन् । कमलधापका स्थानीय छविलाल दाहाल, धनमाया दाहाल…
