Author: Anil

नेकपा (एकीकृत समाजवादी) मा केन्द्रीय नेता स्वतः महाधिवेशन प्रतिनिधि हुने

काठमाडौं, २ असार–नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ। तल्लो तहबाट प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्थाले केही नेता निर्वाचित हुन…

आठ दिनदेखि बेपत्ता महिलाको शव सडेको अवस्थामा फेला

काठमाडौं, २ असार–धनुषामा आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ। क्षीरेश्वरनाथ नगरपालिका(५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेको अवस्थामा प्रहरीले शनिबार राति फेला पारेको हो। यादवको शव…

ताप्लेजुङमा बाढीपहिरोको वितण्डाः तीन दिनमै ५ जनाको ज्यान गयो

ताप्लेजुङ, २ असार–ताप्लेजुङ जिल्लामा मनसुन सुरु भएसँगै बाढीपहिरोको वितण्डा सुरु भएको छ। जेठ ३० गतेदेखि ३२ गतेसम्ममा जिल्लामा बाढी पहिरोमा परि पाँच जनाले ज्यान गुमाई सकेका छन्। पहिरोले पुरिएर जेठ…

एकीकृत समाजवादी पार्टीमा एक लाख पचास हजार सङ्गठित सदस्य

काठमाडौँ, १ असार—नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेका बताएको छ । पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा केन्द्रीय सचिव जीवनराम श्रेष्ठले उक्त जानकारी दिँदै…

एमाले अध्यक्षद्धारा सांसदहरुलाई निर्देशनः कानुन निर्माणमा चनाखो हुनुहोस् !

काठमाडौँ, १ असार—नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन निर्माणमा चनाखो भएर भूमिका निर्वाह सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी संसदीय दलको शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले कानुन निर्माणको…

प्रदेश सरकारले ल्यायो ३५ अर्ब २७ करोड ९३ लाखको बजेट

काठमाडौं, १ असार–कृषि क्षेत्रको उत्पादकत्व बढाउने, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्ने तथा प्रदेशको भौतिक पूर्वाधार विकासमा जोड दिने घोषणा गर्दै कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक…

भारतीय प्रधानमन्त्री मोदी र इटालीकी प्रधानमन्त्री मेलोनीको सेल्फी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र €इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ । इटालीमा जी–७ शिखर सम्मेलनको अन्तिम दिन शुक्रबार सारा विश्वको नजर इटालीको फासानो…

घट्यो पेट्रोल-डिजेल र मट्टीतेलको भाउ

काठमाडौं, १ असार–सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आइतबार, बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले…

उपप्रमुख भट्टराईद्धारा दमकको बजेट र योजनाबारे पत्रकारहरुसंग अन्तरक्रिया

दमक, १ असार–झापाको दमक नगरपालिकाकी उपप्रमुख तथा बजेट तर्जुमा समितिका संयोजक रेगिना भट्टराई प्रसाइँले आर्थिक बर्ष २०८१/८२ को वजेटका सन्दर्भमा दमकका पत्रकारहरुसँग अन्तरक्रिया गरेकी छिन् । शनिबार, नगरपालिकाको कार्यालयमा आर्थिक…

१०औं महाधिवेशनका मस्यौदा दस्तावेजमाथि झापामा क्षेत्रीयस्तर छलफल

झिलझिले, १ असार–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले पार्टीको १०ओं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर झापामा निर्वावन क्षेत्रीय स्तरका कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरु गरिरहेको छ । असार १६ गतेदेखि २९…