Author: Anil

भारतको प्रमुख विपक्षी पार्टी कांग्रेस संसदीय दलको नेतामा सोनिया गान्धी

नयाँदिल्ली, २६ जेठ–भारतको प्रमुख विपक्षी पार्टी अल इण्डिया कांग्रेसको संसदीय दलको नेतामा ७७ वर्षीया सोनिया गान्धी चयन भएकी छिन् । शनिबार उनलाई सर्वसम्म संसदीय दलको नेता चयन गरिएको हो ।…

भारतको विपक्षी दलको नेतामा राहुल गान्धी मनोनयन

नयाँदिल्ली, २६ जेठ–प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसदमा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ । मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिंदैछन्…

विभाजन भएको होइन, मन्त्री बन्न र कमाउन केही चोइटिएका हुन्ः यादव

काठमाडौं, २६ जेठ–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन नभएको बताएका छन्। आगामी महाधिवेशनको तयारीबारे जानकारी दिन शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मन्त्री बन्न र…

मेचे समुदायका महिलाहरुलाई नेतृत्व विकास तालिम शुरु

हल्दीबारी (झापा), २६ जेठ–झापाको हल्दीबरी गाउँपालिकामा लोपोन्मुख मेचे समुदायका महिलाहरुलाई लक्षित गरेर पालिका स्तरिय ७ सात दिने उद्घोषण तथा माइन्युट लेखन तालिम शुरु भएको छ । हल्दीबारीमा पहिलो पटक मेचे…

तत्काल एमालेसँग एकताको कुनै सम्भावना देखिएनः माधव नेपाल

काठमाण्डौं, २६ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादी कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई…

चुलाचुली गाउँपालिकाले शिक्षकलाई लगायो राजनीतिमा प्रतिबन्ध

चुलाचुली, २६ जेठ–इलामको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आ–आफ्ना पेसागत सङ्घसङ्गठनमा…

प्रदीप भन्छन्ः ‘छानबिन समिति बनेपछि पदमा बस्ने नबस्ने व्यक्तिको नैतिकतामा भर पर्छ’

काठमाडौं, २६ जेठ–नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै…

समाजवादको बाटोमा अघि नबढेसम्म एमाले टिक्दैनः झलनाथ खनाल

काठमाडौं, २६ जेठ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादको बाटोमा अघि नबढे एमाले नटिक्ने टिप्पणी गरेका छन् । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको हेटौंडा उपमहानगर कमिटीको…

महामन्त्री गगन थापा भन्छन्ः ‘कांग्रेस ०८४ सम्मै प्रतिपक्षमा बस्छ’

काठमाडौं, २६ जेठ–नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।…

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बाह्रदशी जेसीजद्धारा अभिभावकत्व ग्रहण

बिर्तामोड, २५ जेठ–बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसीजले अभिभावकत्व ग्रहण गरेको छ । जेसीजको दिगो विकास कार्यक्रम अन्तरगत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसीजले यस…