दाह्रा काटिएको अवस्थामा एउटा हात्ती मृत फेला
झापा, ४ बैशाख–झापाको मेचीनगर नगरपालिकास्थित एक सामुदायिक वनमा दाह्रा काटिएको अवस्थामा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनको सिमसार क्षेत्रमा हात्ती मृत अवस्थामा फेला…
