माधव नेपाल भन्छन्ः जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ
काठमाडौँ, २१ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तय गर्नुपर्ने बताउनु भएको छ। मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा आयोजना गरेको ‘नेपाली विशेषताको…
