Month: May 2024

देवशङ्कर पौडलद्धारा लिखित ‘लिखु आत्मसर्पण’ पुस्तक विमोचन

काठमाडौँ, १८ जेठ–नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य देवशङ्कर पौडलको ‘लिखु आत्मसर्पण’ नामक पुस्तक विमोचन गरिएको छ। शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले उक्त पुस्तक विमोचन गर्नु भएको हो। नेकपा (एकीकृत…

भद्रपुरकी श्रेयालाई धारिलो हतियार प्रहार गरी भाग्दै गरेका अभिषेक पक्राउ

भद्रपुर, १८ जेठ–भद्रपुर–९ शान्ति चौकमा धारीलो हतियारले (दाउ) प्रहार गरी भाग्दै गरेको अवस्था प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भद्रपुर–९ स्थित शान्ति चौककी १७ बर्षिया श्रेया राईलाई भद्रपुर–६ भानु…

२४औँ विश्व दूध दिवस झापामा मनाइने

झापा, १८ जेठ–दुग्ध विकास बोर्ड र अन्य निकायले संयुक्त रुपमा झापामा २४औँ विश्व दूध दिवस मनाउने भएका छन् । नेपाल डेरी एशोसिएसनको केन्द्रीय कार्यालयमा सरोकारवाला सबैको उपस्थितिमा बिहीबार पत्रकार सम्मलेन…

क्याम्पास्थित कमलनगर अस्पतालमा तीन कोठे ल्याव भवनको उद्धघाटन

केर्खा (कमल), १८ जेठ–झापाको कमल गाउँपालिका–२ क्याम्पास्थित कमलनगर अस्पतालमा नवनिर्मित ल्याव भवनको उद्घाटनसहित सेवा विस्तार गरिएको छ । हिजो (विहिबार) कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले नवनिर्मित तीन कोठे ल्याव भवनको…

आज मेघ गर्जनसहित यी स्थानमा वर्षा हुने

काठमाडौं, १८ जेठ–नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको…

अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दाङ, १८ जेठ,दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३०…

जेठ १९ देखि २४ गतेसम्म राष्ट्रिय चेस च्याम्पियनसिप हुने

काठमाडौँ, १८ जेठ–नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा जेठ १९ गतेदेखि देखि २४ गतेसम्म नेशनल चेस च्याम्पियनसिप हुने भएको छ। बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारे आयोजकले…

क्रिकेटर सन्दीप लामिछानेको भिसा पुनः अस्वीकृत

काठमाडौँ, १७ जेठ–क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । खेलकुद मन्त्रालय स्रोतका अनुसार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको…

धरमपुरस्थित वडा कार्यालयका सचिवमाथि कुटपिट गर्ने दुई जना पक्राउ

भरमपुर (शिवसताक्षी), १७ जेठ–शिवसताक्षी नगरपालिका वडा नं। १ धरमपुरका सचिव नन्दिकिशोर भट्टराई कार्यलय परिषरमा कुटिएका छन् । हिजो वडा नं १ को कार्यलयमा जन्म दर्ता सच्याउन आएका दुई सेवाग्राहीले सचिव…

अपाङ्गता भएकालाई आत्मनिर्भर बनाइँदै कनकाई नगरपालिका

दमक, १७ जेठ–झापाको कनकाई नगरपालिकाले अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउन थालेको छ । नगरले अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन थालेको हो । नगरले क्षमता विकासदेखि सीपमूलक तालिम…