जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा दमकलाई दुई स्वर्णसहित तीन कास्य
दमक, १५ पौष–झापाको बिर्तामोडमा शनिबार सम्पन्न जिल्ला स्तरीय प्रथम बिर्तामोड मेयर कप तेक्वान्दो प्रतियोगितामा दमकबाट सहभागि खेलाडीहरुले दुई स्वर्णं पदकसहित तीन वटा पदकहरु जित्न सफल भएका छन् । डेल्टा तेक्वान्दो…
