Author: Anil

किसान कृषि सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न

गोविन ल्वागुन/झिलझिले, ८ पौष–झापाको शिबसताक्षी–११ झिलझिलेस्थित किसान कृषि सहकारी सस्थाले छैठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार झिलझिलेस्थित किरात राई यायोक्खाको भवनमा भएको साधारण सभाको शिबसताक्षी–११ का अध्यक्ष…

कुकुर बन्ध्याकरण शिविर शुरु

कनकाई, ८ पुस–झापाको कनकाई नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर आजदेखि शुरु भएको छ । विगतझैं नगरपालिकाले आजदेखि तीन दिने शिविर शुरु गरेको हो । शिविरमा नगरभित्रका सामुदायिक कुकुर समातेर ल्याउने…

दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा आगलागी

झापा, ८ पुस–दमकस्थित बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आज (आइतबार) बिहान आगलागी भएको छ । दमक–३ को बेलडाँगी भुटानी शरणार्थी शिविरमा बिहान तीन बजेतिर भएको आगलागीमा तीन वटा छाप्रा जलेका…

साथीको हत्या आरोपमा कतारको जेलजीवन विताइरहेका सुवासलाई नेपाल फर्काउन सफल

सुरुङ्गा, ८ पौष–सुवास राउत स्वदेश फर्काऔं अभियानको आयब्यय सार्वजनिक गरिएको छ । अभियानले आइतवार (आज) झापाको कनकाई–४ स्थित सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानको आम्दानी र खर्च सार्वजनिक गरेको हो…

हमास–इजरायल युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो

गाजा, ८ पौष–प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरवाट सुरू भएको युद्धमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९…

साहित्य कला सङ्गमद्धारा दमकमा ३२औं रचना वाचन कार्यक्रम

दमक, ७ पौष–साहित्य कला सङ्गमले दमकमा रचना वाचनको ३२औं श्रृङखला शुक्रवार एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ । उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढी साहित्यकारहरुले आफ्नो रचना प्रस्तुत गरेका थिए ।…

व्यवसायी न्यौपानेले दिए पत्रकार महासंघ झापालाई ५० थान कुर्सी

बिर्तामोड, ७ पुस–बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नेपाल पत्रकार महासंघ झापा शाखालाई ५० थान कुर्सी प्रदान गरेका छन् । व्यवसायी न्यौपानेले आज शनिबार) बिर्तामोडस्थित महासंघको कार्यालयमा पुगेर…

प्रकृति र चासोक तङनामबीचको सम्बन्ध

नेत्र नेम्बाङ/याक्थुङ लिम्बू समुदाय अन्नबाली पाकेपछि पितृलाई चढाउनुलाई न्वागी (चासोक) भनिन्छ।बिशेषगी याक्थुङ लिम्बू जातिहरु प्रकृतिक पूजक हुन।न्वागी पूजाको (चासोक तङनाम) समयमा पहाडमा रुखका पातहरु झर्न थालेपछि, चराचुरुङगीहरु मधेश झर्न थालेपछि…

साहित्यकार रचना लावती पुरस्कृत

दमक, ७ पौष–किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाद्वारा स्थापित नरेन्द्र बहादुर–कमलादेवी स्मृति साहित्य पुरस्कारद्वारा साहित्यकार रचना लावती पुरस्कृत हुनुभएको छ । जिल्ला चुम्लुङहिममा शुक्रवार सम्पन्न जग्गा(भवनदाता नरेन्द्र बहादुर आङबोहाङको ९६औं…