फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयले स्कुल वस सञ्चालन गर्ने
डुडामारी (फाक्तेप), २० मंसिर–झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिध्यालयले पठनपाठनमा आउने विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै स्कुल वस सञ्चालन गर्ने भएको छ । सो विद्यालयमा अध्ययनपछि हाल रोजगारको शिलशिलामा रहेका पुर्व…
