विद्यार्थी संगठनहरूद्धारा विपिन जोशीको अवस्था सार्वजनिक गर्न माग
काठमाडौँ, ६ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूलगायत पाँच विद्यार्थी संगठनले हमासको बन्धकमा रहेका भनिएका कैलालीका विपिन जोशीको हालको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। बुधबार अनेरास्ववियूको केन्द्रीय कार्यालय अनामनगरमा…
