Month: January 2024

बोनम्यारोबाट पीडित सरस्वतीको उपचारमा रु १ लाख ५१ हजार सहयोग जुट्यो

दमक, १७ माघ–बोनम्यारो रोगबाट पीडित सरस्वती बोखिम राईको उपचारमा दमकसहित कमलका युवाहरुले रु १ लाख ५१ हजार बढी सहयोग जुटाएका छन् । दमक बहुमुखी क्याम्पसमा कक्षा–१२ मा अध्ययनरत सरस्वती बोखिम…

कांग्रेस नेता निधि भन्छन्ः ‘गठबन्धन भत्काउनु आफ्नै खुट्टामा बन्चरो हान्नु हो’

घोराही, १७ माघ–नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विमलेन्द्र निधिले अहिलेको गठबन्धन भत्काउनु आफ्नै खुट्टामा बन्चरो हाने सरह हुने बताए। आज (बुधबार) दाङको घोराहीमा नेपाल प्रेस युनियन दाङ शाखाले आयोजना…

सञ्चारमन्त्री शर्मा भन्छन्ः ‘आमसञ्चार क्षेत्रको पुनः संरचना गर्ने तयारीमा छौँ ‘

काठमाडौं, १७ माघ–सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताएकी छन्। बुधबार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी…

पेट्रोल, डिजेज, ग्याँस र मट्टितेलको मूल्य बढ्यो

काठमाडौँ, १७ माघ–नेपाल आयल निगममले पेट्रोल, डिजेल, ग्याँस र मट्टितेलको मूल्य बढाएको छ। आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविक खुद्रा…

दमकमा आद्योगिक व्यापार, कृषि, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

दमक, १७ माघ–दमकमा औद्योगिक व्यापार, कृषि, साँस्कृतिक, एबम् पर्यटन प्रबद्र्धनमा सहयोग जुटाउने उदेश्यले दमक उद्योग बाणिज्य संघले पाँचौ दमक महोत्सव सञ्चालन गर्ने भएको छ । माघ २८ गतेदेखि फागुन १२…

धनेश्वर महादेब मन्दिर दमकमा माघ १९ गतेदेखि महापुराण हुने

दमक, १७ माघ–झापाको दमक–५ धनेश्वर चौकमा अवसिथत श्रीधनेश्वर महादेव पाञ्चायन मन्दिर परिषरमा भविष्य महापुराण ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । पुराण मुल आयोजक समितिले मन्दिर परिषरमा पत्रकार सम्मेलन गर्दै…

एमाले अध्यक्ष आ‍ेली भन्छन्ः ‘गठबन्धनका कारण अहिले देशमा ग्रहण लाग्यो’

काठमाडौं, १७ माघ–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई…

ब‍‍‍‍‍‍ुबाको हत्या अभियोगमा छोरा पक्राउ

इटहरी, १७ माघ–सुनसरीमा बुबाको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । प्रहरीले इनरुवा नगरपालिका–८ का ७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या गरेको आरोपमा २१ वर्षीय चिबु रिसिदेवलाई पक्राउ गरेको…

पाडाजुङ्गीस्थित आदिवासी रंगशाला निर्माणमा संझौता

दमक, १६ माघ–झापाको कमल गाउँपालिका ५ गेउरियामा निर्माणाधिन आदिवासी रंगशालाको निर्माणका लागि मंगलवार राष्ट्रिय खेलकुद परिगषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसंग संझौता गर्दें रंगशालाका अध्यक्ष समेत पालिका अध्यक्ष हुकुमसिंह…

किरात मुन्दुम अध्ययन केन्द्र झापाको सर्वसम्मत नयाँ नेतृत्व चयन

दुधे (शिबसताक्षी), १६ माघ–किराँत मुन्दुम अध्ययन केन्द्र झापाको दोस्रो अधिवेशनसहित बार्षिक साधारणसभा तथा मुन्दुमी सांगीतिक कार्यक्रम आज सम्पन्न भएको छ । शिबसताक्षी–११ दुधेस्थित संयुक्त भूपू सैनिक भवनमा मंगलबार सम्पन्न अधिवेशनले…