नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २५औं वार्षिक साधारण सम्पन्न
कमल (केर्खा), २४ कार्तिक–झापाको कमल गाउँपालिका वडा नंं ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणीकरण सभा आज (शुक्रबार) सम्पन्न भएको छ…
