Author: Anil

पठनपाठन छाडेर आन्दोलनमा जाने शिक्षकलाई काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं, ३ असोज–महानगरपालिकाभित्र रहेका विद्यालयका शिक्षकले विद्यालय नै बन्द गरेर धर्ना, नाराजुलुस तथा आन्दोलनका कार्यक्रममा सहभागी हुन गएमा महानगरपालिकाले कारबाही गर्ने भएको छ। बुधबार नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक…

शिक्षक महासंघ भन्छः ‘आन्दोलनकारी शिक्षकलाई कारबाही गरे प्रतिवाद गछौं’

काठमाडौँ, ३ असोज–नेपाल शिक्षक महासंघले आन्दोलनकारी शिक्षकहरूलाई कारबाही गरे प्रतिवाद गर्ने बताएको छ। काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरे शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि महासंघले आज एक विज्ञप्ति जारी गरी कारबाही…

एकीकृत समाजवादी दमकले गर्यो संविधान दिवसमा दीप प्रज्जवलन

दमक, ३ असोज–संविवधान दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले आज (बुधबार) साझ दमकमा दीप प्रज्जवलन गरिएको छ । दमकस्थित गोर्खा डिर्पाटमेन्टको प्राङ्गणमा एकीकृत समाजवादी दमक नगर कमिटीले…

एकीकृत समाजवादीले असोज १४ देखि समाजवाद जागरण यात्रा सुरु गर्ने

दमक, ३ असोज–नेकपा (एकीकृत समाजवादी) ले १४ असोजदेखि समाजवाद जागरण यात्रा सुरु गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीले झापाको काँकडिभिटास्थित मेची नदीबाट १४ असोजदेखि सुरु गर्ने समाजवाद…

दलहरूलाई देशप्रति जिम्मेवार हुन ओलीको आह्वान

काठमाडौँ, २ असोज–प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरूलाई देशप्रति जिम्मेवार हुन आग्रह गरेका छन्। अध्यक्ष ओलीले देश गम्भीर संकटको अवस्थामा पुगेको…

दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरले हटायो तीनजना नगर प्रहरी

विराटनगर, २ असोज–विराटनगर महानगरले तीनजना नगर प्रहरीलाई सेवाबाट हटाएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई नगर प्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको हो। महानगरपालिका प्रमुख नागेश कोइरालाले…

वार्तामा नजाने शिक्षकको अडान, शिक्षाविद् भन्छन्ः ‘शिक्षक महासंघ खारेज गरौँ’

काठमाडौं, २ असोज–शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा बोलाए पनि महासंघ वार्तामा नजाने अडान लिएको छ। शिक्षा मन्त्रालयले हिजो (सोमबार) नै आज हुने वार्तामा सहभागी हुन आग्रह…

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

काठमाडौँ, २ असोज–किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप…

मंगलबारेमा सगुन युवा क्लवद्धारा तीज विशेष कार्यक्रम

कमल ,१ असोज–हरितालिका अवसर पारेर आज (सोमबार) झापाको कमल–५ मंगलवारेस्थित सगुन युवा क्लवले तिज विशेष कार्यक्रम गरेको छ । स्थानीय दुर्गा मन्दिरको प्राङगणमा विशेष कार्यक्रम गरि तिजमूलक सांस्कृतिक नृत्य कार्यक्रम…

झापाको बाहुनडाँगीमा जङ्गली हाती रोक्न व्यावसायिक कागती खेती

काठमाडौं, १ असोज–झापामा दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु…