किरात मुन्धुम अध्ययन केन्द्रले गर्यो दमकमा वृहत अन्तरकृया कार्यक्रम
दमक, १ भदौं–किराँत जाति वा सम्प्रदायको मुन्धुम सम्बन्धी अध्ययन र एकीकृत गर्ने उदे्रश्यले स्थापना भएको किराँत मुन्धुम अध्यन केन्द्र नेपालले आज (शुक्रबार) झापाको दमकमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।…
