Author: Anil

कालिकोटमा फैलियो अज्ञात संक्रमणः १३ वर्षीया बालिकाको मृत्यु, ३११ विरामी

काठमाडौं, २४ असार–कालिकोट जिल्लाको एउटै वडाका ३११ जना एकैपटक विरामी भएपछि उनीहरूको स्वाब र रगत संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि ल्याइने भएको छ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका…

सभामुख भन्छन्ः ‘समस्या समाधान गरेपछि मात्रै सदन अघि बढ्छ’

काठमाडौँ, २३ असार–सभामुख देवराज घिमिरेले संसद् अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध भइरहेको…

समाजवादी मोर्चा संयोजनको जिम्मा माधव नेपाललाई

काठमाडौँ, २३ असार–समाजवादी मोर्चाको आज बसेको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ। मोर्चाको आगामी बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने बताइएको…

‘उत्पादन लागतमा अनुदान’को रकमबाट शिबसताक्षी ६ का कृषकहरु उत्साहित

शिबगञ्ज (शिबसताक्षी), २३ असार–झापाको शिबसताक्षी नगरमै पहिलो पटक शिबगञ्जस्थित वडा नं ६ को कार्यालयले कृषकहरुका लागि उत्पादन लागतमा अनुदान कार्यक्रमको रकम हस्तान्त्रण गरिएको छ । वडा कार्यालयले वडाभित्रका कृषकहरुलाई उत्पादनमुखी…

नयाँ र स्वतन्त्र भन्नेहरूको हविगत पनि छिट्टै पुराना दलको जस्तै हुन्छः घनश्याम भूसाल

काठमाडौं, २३ असार–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नयाँ र स्वतन्त्र भनिएका दलहरुको हविगत छिट्टै पुरानै दलको जस्तो हुने दाबी गरेका छन्। शनिबार पार्टीनिकट कानुन व्यवसायीहरूले काठमाडौंमा आयोजना गरेका…

एमाले महासचिव भन्छन्ः ‘अहिले हाम्रा लागि सत्ता प्रधान होइन’

काठमाडौं, २३ असार–प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन्। नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै…

अर्थमन्त्री भन्छन्ः ‘बैंकहरूले छिट्टै ब्याजदर घटाउँछन्’

काठमाडौं, २३ असार–अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन्।​ बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आईरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिएका हुन्।…

इवा खोलाको बाढीबाट बिस्थापित च्याङथापु र फलैचावासीलाई खाद्यान्य सहयोग

दमक, २३ असार–इवा खोलाको बाढीबाट विस्थापित पाँचथर जिल्लाको याङवरक गाउँपालिका (फलैचा र च्याङथापु) को वडा नं १ र २ का ६७ घर परिवारलाई खाद्यान्य सामाग्रीहरु उपलब्ध गराइएको छ । कोशी…

११ महिनामा डेढ किलोग्राम ब्राउनसुगर बरामद

झापा, २३ असार–झापामा ११ महिनाको अवधिमा झण्डै डेढ किलोग्राम ब्राउनसुगर बरामद भएको छ । प्रहरीले ११ महिनाको अवधि (जेठ मसान्तसम्म) मा झापाका विभिन्न स्थानबाट एक किलो ४९२ दशमलव २५ ग्राम…

ट्रक ठोक्किएर आगलागी हुँदा मकवानपुरमा ३ जनाको मृत्यु

काठमाडौं, २३ असार–मकवानपुरमा ट्रक जुधेर आगलागी हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान १ः४५ बजे मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडकखण्डमा हेटौंडाबाट चितवन जाँदै गरेको ना ६…