झापा विद्रोहका योद्धा वीरबहादुर वृद्धाश्रममा
झापा, २८ बैशाख–झापा विद्रोहका योद्धा ‘काका’ (वीरबहादुर प्रधान) उमेरले ९२ वर्ष पुगे । युवावस्थामा राजनीतिक परिवर्तनका निमित्त सशस्त्र कम्युनिष्ट आन्दोलनमा होमिएका वीरबहादुर जीवनको उत्तराद्र्धमा वृद्धाश्रममा जीवन बिताइरहेका छन् । बिर्तामोड,…
