आजको मौसमः पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ, २६ वैशाख–हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली…
