Category: राष्ट्रिय

आजदेखि निर्वाचन प्रचारप्रसार गर्न पाइने

काठमाडौं, ४ फागुन–प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो…

झापा गोल्डकपमा मछिन्द्र र एपिएफवीच भिडन्त, कसले बाजी मार्ला ?

बिर्तामोड, ३ फागुन–झापा गोल्डकपको सातौँ संस्करणले यसपटक नयाँ च्याम्पियन पाउने निश्चित भएको छ। उपाधिका लागि सोमबार पहिलो पटक फाइनल पुगेको मछिन्द्र फुटबल क्लबले एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एपिएफले आयोजक…

सुखानी साप्ताहिकको ‘वैदेशिक रोजगार विशेषांक’ विमोचित

भद्रपुर, ३ फागुन–भद्रपुरबाट प्रकाशित सुखानी सन्देश साप्ताहिकको ‘वैदेशिक रोजगार विशेषांक’ (म्यागेजिन) विमोचन गरिएको छ । प्रेस क्लब भद्रपुरको आयोजनामा आज भद्रपुरस्थित क्लबकै सभाहलमा विशेषांकको विमोचन गरिएको हो । क्लबका अध्यक्ष…

झापा ५ मा एमाले-रास्वपाको आन्तरिक समस्या, कांग्रेस घरदैलोमा व्यस्त

दमक, ३ फागुन–झापा ५ मा हेभिवेट भनिएका उम्मेदवार नेकपा (एमाले) का केपी शर्मा ओली पार्टीको आन्तरिक एकता मिलाउन व्यस्त हुँदा प्रतिस्पर्धी दल नेपाली कांग्रेसका तर्फबाट प्रस्तुत गरिएकी महिला उम्मेदवार मन्धरा…

प्रदेशलाई देखिने, सुनिने र अनुभव गर्ने बनाएका छौँः मुख्यमन्त्री कार्की

विराटनगर, ३ फागुन–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले स्थापनाको आठौं वर्षमा उल्लेख्य प्रगति गरेको बताउनु भएको छ । आज कोशी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै…

आज २६३ औँ सेना दिवस देशभर मनाइँदै

काठमाडौँ, ३ फागुन–नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना…

पोर्चुगलमा दुई हजार नेपाली कानुनी संकटमा

काठमाडौँ, ३ फागुन–रोजगारीका क्रममा पोर्चुगलमा रहेका सयौं नेपाली नक्कली प्रमाणीकरण (फेक स्ट्याम्प) प्रकरणका कारण गम्भीर कानुनी संकटमा परेका छन् । नेपाल प्रहरीबाट जारी सक्कली चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) रिपोर्टमा दिल्लीस्थित पोर्चुगल…

आज महाशिवरात्रीः पशुपतिनाथमा जय शम्भो !

काठमाण्डौं, ३ फागुन–पशुपतिनाथ मन्दिर क्षेत्रमा साधु बाबा तथा भक्तजनहरुको चहलपहल बढेको छ। आइतबार महाशिवरात्री पर्व मनाइँदैछ। त्यसका लागि अगाडिदेखिनै देशविदेशबाट साधुसन्तहरु पशुपतिमा आइसकेका छन्। पशुपति क्षेत्र विकास कोषले उनीहरुको बसोबासको…

बुढासुब्बा गोल्डकपको उपाधि ब्वाइज युनाइटेडलाई

धरान, २ फागुन–छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँले जितेको छ। धरान रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै…

दमकस्थित डेलियामा सांस्कृतिक नृत्य प्रतियोगिता

दमक, २ फागुन–झापाको दमकस्थित डेलिया मन्टेश्वरी स्मार्ट स्कुलमा आज (शनिबार) कोशी प्रदेशस्तरीय अन्तर विद्यालय लोक साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल…