Month: February 2026

झापा ५ मा नेकपाका उम्मेदवाले भनेः ‘ओलीले चुनाव जित्नुहुन्न, मलाई सहयोग गर्नुहोस्’

दमक, १६ फागुन–फागुन २१ मा हुने प्रनिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत झापा–५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले केपी शर्मा ओलीले आफुलाई सहयोग गर्नुपर्ने वताएका छन् । आज (शनिबार)  दमकमा…

देउमानले गरे शिबसताक्षी-३ मा घरदैलोसहित मतदातासंग अन्तरक्रिया

धरमपुर, १६ फागुन–नेपाली कांग्रेस पार्टीबाट झापा ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउमान थेबेले शिबसताक्षी–३ को वडास्तरीय चुनवाी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा सहभागिता जनाउनुभएको छ । वडा भित्रका विभिन्न गाउँ…

मतदान केन्द्रमै प्राथमिक उपचार सेवा उपलब्ध

काठमाडौँ, १६ फागुन–निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवा मतदान केन्द्रमै उपलब्ध गराउन निर्देशन दिएको छ। उक्त दिन देशभर…

नेकपाप्रति जनताको विश्वास बढ्दैछः प्रचण्ड

काठमाडौं, १५ फागुन–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरु काँग्रेस–एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपा प्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन्। शुक्रवार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय…

गगनप्रति रविको कटाक्षः ‘प्रमाण छ भनेको ६५८ दिन भइसकेछ, चाहिएन अब’

काठमाण्डौं, १५ फागुन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले सहकारी वचत रकम अपचलन प्रकरणमा आफू विरुद्ध प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेको भन्दै नेपाली काँग्रेसका सभापति गगन…

चैत धान रोपाइँ सुरु, रोपाइँ गर्ने क्षेत्रफल घट्दै

दमक, १५ फागुन–झापामा चैते धान रोपाइँ सुरु भएको छ। कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको…

दुई लाख २१ हजार निजामती कर्मचारी मतदानस्थलमा खटिने

काठमाडौँ, १५ फागुन–प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्। सरकारले ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा…

खोटाङमा डा.रोकाको चुनावी अपिलः राई भाषासहित ११ भाषामा प्रकाशन

खोटाङ, १५ फागुन–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा.हरि रोकाको चुनावी अपिल ११ भाषामा तयार पारिएको छ । नेकपाबाट उम्मेदवारी दिएका अर्थ तथा वाम राजनीतिक विश्लेषक डा.रोकाले चाम्लिङ, दुमी, साम्पाङ,…

सङ्खुवासभा-ताप्लेजुङ सीमामा भूकम्प

काठमाडौँ, १५ फागुन–सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास शसुक्रबार बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी) अन्तर्गतको खानी तथा भूगर्भ विभाग (डीएमजी) का अनुसार सङ्खुवासभाको…

निर्वाचनको पूर्वसन्ध्यामा आरजु देउवा दिल्लीमा

काठमाडौं, १५ फागुन–आसन्न २१ फागुनको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि बुधबार सिंगापुर गएका छन् । सिंगापुर एयरलाइन्सको उडान नम्बर एसक्यू ४४१ बाट उनी राति ११…